प्रिमियर लिगमा लिभरपुलमाथि सिटीको प्रभावशाली जित
२४ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि प्रभावशाली जित निकालेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिभरपुललाई ३-० ले हराएको हो । सिटीको जितमा एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले १-१ गोल गरे । खेलको २९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । […]
थप पुरा समाचारको लागि