आँचललाई ‘मिस टिन युनाइटेड नेसन्स नेपाल’को उपाधि

आँचललाई ‘मिस टिन युनाइटेड नेसन्स नेपाल’को उपाधि

काठमाडौंँ । ‘मिस टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि आँचल गिरीले जितेकी छन् । आयोजित फिनालेमा ‘मिस्टर टिन’को उपाधि चाहिँ मृनल श्रेष्ठले हात पारे । विजेता दुवैले अमेरिकाको फ्लोरिडा राज्यमा आयोजना हुने प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड स्मारिका मगर र रोहित श्रेष्ठले प्राप्त गर्दा प्रतिक्षा बस्नेत र आश्रिया […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP