नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता

नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता

नवलपरासी । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP