भारत-पाकिस्तान द्वन्द्व बिर्साउने ‘कोक स्टुडियो’
पाकिस्तानमा निकै लामो समय चलेको एउटा संगीत सम्बन्धी कार्यक्रम छ– कोक स्टुडियो । पेय पदार्थ कम्पनी कोकाकोलाले निर्माण गरेको यो कार्यक्रम निकै लोकप्रिय थियो । यसमा देशका नामी कलाकारहरू ल्याइन्थे । र, उनीहरूको प्रमुख गीतहरू पुन: रेकर्ड गरिन्थे । जसलाई युट्युबमा प्रशारण गरिन्थ्यो । उक्त कार्यक्रममा पपदेखि कव्वालीसम्म, गजलदेखि र्यापसम्मका विधा समेटिन्थे । त्यही विविधता […]
थप पुरा समाचारको लागि