‘जारी २’ मा १४ मिनेट दृश्य थपियो, मंगलबारदेखि दर्शकले ‘डिरेक्टर कट’ हेर्न पाउने
काठमाडौं । प्रदर्शनरत फिल्म ‘जारी २’ ले फिल्ममा काँटछाँट गर्दै १४ मिनेट दृश्य थपेको छ । थपिएका दृश्यसहितको फिल्मलाई सोमबार बेलुका सेन्सर गरिएको छ । केही नयाँ दृश्य र केही पुराना दृश्यमा कैंची चलाउँदै कूल १४ मिनेटको दृश्य थपिएको केन्द्रीय चलचित्र जाँच समितिका एक सदस्यले बताए । ती सदस्यका अनुसार क्लाइमेक्स अघि दृश्य थपिएको हो […]
थप पुरा समाचारको लागि