सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो
हाल सञ्चालनमा रहेको खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । नयाँ खुल्न लागेको बाटोको दूरीको करिब २०० मिटर लामो रहनेछ तर जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् ।
थप पुरा समाचारको लागि