मिस नेपाल इन्टरनेसनल उरुषा र जापानी राजदूतबीच भेट

मिस नेपाल इन्टरनेसनल उरुषा र जापानी राजदूतबीच भेट

काठमाडौँ । मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबीच मंगलबार शिष्टाचार भेट भएको छ । जापानमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलमा सहभागी हुन टोकियो प्रस्थान गर्नुअघि भण्डारी र राजदूत तोरुबीच दूतावासमा भेट भएको हो । भेटमा दुई मुलुकबीचको मित्रता र सहयोगपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको मिस नेपाल आयोजक […]

थप पुरा समाचारको लागि
TOP