‘जीपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’
‘कहाँ जाने ?’ ‘कासाने ।’ ‘साइकलमा ?’ ‘अँ !’ ‘तिमी पागल भएका छ छैनौ ?’ ‘किन ?’ ‘बाटोमा जङ्गली जनावर छन् । जङ्गली जनावर ! शुद्ध जङ्गली जनावर ! सिंहले तिमीलाई चपाउँछ ! चितुवाले तर्साउँछ र हात्तीहरू भेटिनेछन् !’ ‘सिंहले मेरो साइकललाई मन पराउला र, स्वादिला मृगहरू चपाउन छाडेर !’, मैले आफ्नै पाराले आश्चर्यमिश्रित ठट्टा […]
थप पुरा समाचारको लागि