प्रधानमन्त्री आउँछु भनेपछि तीनजुरेमा गुराँस फुलाइयो, तर आएनन्

प्रधानमन्त्री आउँछु भनेपछि तीनजुरेमा गुराँस फुलाइयो, तर आएनन्

यो वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेको छैन । प्रधानमन्त्री आउने भएपछि गुराँस फुलाउने भन्दै स्थानीय सरकारले दमकल प्रयोग गरेर गुराँसको बोटमा पानीसमेत हालेको थियो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP