पाकिस्तानको इस्लामाबादमा आत्मघाती विस्फोट, १२ जनाको मृत्यु
२५ कात्तिक, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा अदालतबाहिर भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन् । इस्लामाबादको जी–११ क्षेत्रस्थित जिल्ला र सत्र अदालतको भवन बाहिर मङ्गलबार स्थानीय समय अनुसार मध्यान्न १२:३९ बजे आत्मघाती विस्फोट भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । विभिन्न देशका संसदीय प्रतिनिधि […]
थप पुरा समाचारको लागि