‘मिसेस नेपाल वर्ल्ड’ को फिनाले आउँदो शनिबार
काठमाडौं । विवाहित सुन्दरीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का प्रतिस्पर्धीले ‘ट्यालेन्ट राउण्ड’ मा प्रतिभा प्रस्तुत गरेका छन् । राष्ट्रिय नाचघरमा उनीहरूले प्रतिभा प्रदर्शन गरे । सो अवसरमा उनीहरूले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि फास्ट- फेसनबारे चेतनामूलक प्रस्तुति दिए । सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार, बिष्णु तिमिल्सिनाले […]
थप पुरा समाचारको लागि