दल र नेता नसुध्रिए जनताले फेरि विद्रोह गर्छन्: मुख्यमन्त्री बानियाँ

दल र नेता नसुध्रिए जनताले फेरि विद्रोह गर्छन्: मुख्यमन्त्री बानियाँ

२५ कात्तिक, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुन: विद्रोह गर्ने बताएका छन्। सिन्धुलीगढीमा मंगलबार आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री बानियाँले दल र नेताहरू सही ढंगले नचलेकै कारण मुलुकले छोटो समयमा जेन–जी पुस्ताको आन्दोलन बेहोर्नुपरेको बताए। ‘जेन–जी पुस्ताको आन्दोलन पारदर्शिता, सुशासनको पक्षको आवाज […]

थप पुरा समाचारको लागि
TOP