आईएमई लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न, प्रतिवेदन पारित
२५ कात्तिक, काठमाडौं । आईएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित भएको छ । सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा […]
थप पुरा समाचारको लागि