चितवन राइनोजको ‘आइकोनिक प्लेयर’मा सौगात ढकाल
२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम चितवन राइनोजले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’बाट आइकोनिक खेलाडीमा सौगात ढकाल चयन भएका छन् । दाँयाहाते लेग स्पीन बलर ढकाल ‘आइकोनिक प्लेयर’ बन्दा दाँयाहाते पेस बलर सक्रिय कार्की र बाँयाहाते पेस बलर नरेश प्रधान डेभलपमेन्ट स्क्वाडमा परेका छन्। कार्यक्रम हेटौंडा, टाँडी र भरतपुरमा सम्पन्न भई अन्तिम […]
थप पुरा समाचारको लागि