संविधान पढेरै मन्त्री बनेको हुँ : मन्त्री सिन्हा
‘म सरकार पद हो की होइन यसो हेरेँ, मैले संविधान पल्टाएर हेरेँ । नपढिकन चाहीँ गएको होइन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरु बेला त पढेँ, त्यो धारा चाँही त्यो बेला पढेँ,’ उनले भने ।
थप पुरा समाचारको लागि