अधिवक्ता कर्ण नेतृत्वको जनादेश पार्टी नेपालले आयोगमा दियो दल दर्ताको निवेदन

अधिवक्ता कर्ण नेतृत्वको जनादेश पार्टी नेपालले आयोगमा दियो दल दर्ताको निवेदन

२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा जनादेश पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा निवेदन दिएको हो । जनादेश पार्टीमा आन्दोलनकारी जेनजी र अनुभवी प्रोफेसनलहरूको सहभागिता रहेको कर्णले बताए । उनी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव पनि हुन् । दल दर्ताको आवेदन दिएपछि […]

थप पुरा समाचारको लागि
TOP