प्रधानाध्यापक कुट्ने स्कुल अध्यक्ष गाउँबाटै भागे

प्रधानाध्यापक कुट्ने स्कुल अध्यक्ष गाउँबाटै भागे

२५ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङ गाउँबाट भागेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपछि उनी भागेका हुन् । भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध १९ कात्तिकमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले खोजेपनि […]

थप पुरा समाचारको लागि
TOP