अधिवेशन नै भइसकेपछि विशेषको औचित्य रहँदैन : कांग्रेस प्रवक्ता महत

अधिवेशन नै भइसकेपछि विशेषको औचित्य रहँदैन : कांग्रेस प्रवक्ता महत

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन् । सानेपामा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका हुन् । ‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल […]

थप पुरा समाचारको लागि
TOP