रोनाल्डोले भने- आगामी विश्वकप मेरा लागि अन्तिम, दुई वर्षभित्र सन्यास
२५ कात्तिक, काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने समेत बताएका छन् ‘यो निश्चित हो’ उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । उनलाई सोधिएको प्रश्नमा […]
थप पुरा समाचारको लागि