संसद्‍मा तोडफोड गरिए तोडफोड गर्ने सांसदबाटै क्षतिपूर्ति भराइने

संसद्‍मा तोडफोड गरिए तोडफोड गर्ने सांसदबाटै क्षतिपूर्ति भराइने

८ वैशाख, काठमाडौं । संसद्‍मा तोडफोड गरे तोडफोडमा संलग्न सांसदबाटै क्षतिपूर्ती भराइने भएको छ । प्रतिनिधिसभा नियमावलीमा यस्तो व्यवस्था छ । नियमावलीको नियम ३३ मा सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार हुने व्यवस्था छ । नियम ३३ को उपनियम ४ मा भनिएको छ, ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै सदस्यले बैठकमा आपत्तिजनक […]

थप पुरा समाचारको लागि
TOP