सरकार चुनाव गराउने बाटोतिर छैन : एमाले उपाध्यक्ष पाण्डे

सरकार चुनाव गराउने बाटोतिर छैन : एमाले उपाध्यक्ष पाण्डे

२६ कात्तिक, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकार २१ फागुनमा चुनाव गराउने बाटोतिर नरहेको बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष पाण्डेले राजनीतिक, प्राविधिक अन्य कानुनी तयारीका हिसावले हेर्दा सरकार चुनाव गराउने बाटोमा नलागेको बताए । उनले अबको १०/१५ दिनभित्र २१ फागुनमा चुनाव हुन्छ कि हुँदैन भनेर प्रस्ट चित्र […]

थप पुरा समाचारको लागि
TOP