सभापति देउवाको निर्देशनमा हस्ताक्षर संकलन गरेको होइन : श्याम घिमिरे
२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले संसद् पुनर्स्थापनाका लागि सुरू गरिएको हस्ताक्षर अभियानबारे पार्टीलाई जानकारी गराएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार केन्द्रीय सदस्यको हैसियतमा धारणा राख्ने क्रममा आफूले संसद् पुनर्स्थापनाका लागि सुरू गरेको हस्ताक्षर अभियानबारे जानकारी गराएका हुन् । नेता घिमिरेले केन्द्रीय […]
थप पुरा समाचारको लागि