अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ : राष्ट्रपति ट्रम्प
२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त प्रतिभाशाली जनशक्ति नभएको भन्दै बाह्य देशबाट ल्याउनुपर्ने स्वीकारेका छन् । एच–१बी भिसाबारे बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई दक्ष र प्रतिभाशाली जनशक्तिको खाँचो रहेको बताएका हुन् । अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई पत्रकारले सोधेका थिए– ‘के अमेरिकी प्रशासनले एच–१बी जस्ता भिसालाई प्राथमिकता दिन्छ ? यदि […]
थप पुरा समाचारको लागि