गृहमन्त्री अर्यालसँग आईजीपी खापुङको बिदाइ भेट
२६ कात्तिक, काठमाडौं । आजबाट अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट गरो हुन् । बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुशन्धानका वरिष्ठ अधिकृत लगायत […]
थप पुरा समाचारको लागि