महिला एसियन कप छनोट : नेपालको पहिलो खेल लाओससँग

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल लाओससँग

१५ चैत, काठमाडौं । एएफसी वुमन्स एसियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार छनोटको खेलतालिका सार्वजनिक गरेको हो । जसअनुसार समूह एफमा रहेको नेपालले आफ्नो पहिलो खेल जुलन २९ मा लाओससँग खेल्नेछ । यस्तै नेपालले श्रीलंकासँग जुलाई तथा उज्वेकिस्तानसँग जुलाई ५ मा खेल्नेछ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP