कार्यालय सहयोगीले बिरामीकाे उपचार गरेपछि...
धनगढी । कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा सञ्चालित अधिकांश डेन्टल क्लिनिकहरूले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको फेला परेको छ। नेपाल मेडिकल काउन्सिलको एक विशेष टोलीले सोमबार गरेको आकस्मिक स्थलगत अनुगमनका क्रममा डाक्टरको अनुपस्थितिमा कार्यालय सहयोगी र सञ्चालक
थप पुरा समाचारको लागि