वसन्तपुरमा ३२ व्‍यञ्जनले गरियो कालभैरवको पूजा (तस्वीरहरू)

वसन्तपुरमा ३२ व्‍यञ्जनले गरियो कालभैरवको पूजा (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं। काठमाडौँको वसन्तपुरस्तिथि हनुमानढोका दरवार स्क्वायरमा रहेको कालभैरवलाई ३२ प्रकारको व्‍यञ्जनले पूजा गरिएको छ । वसन्तपुरस्थित भैरवस्थानमा कालभैरवलाई ३२ प्रकारको व्‍यञ्जनले पूजा गरिएको हनुमान ढोकाका स्थानीय एवम् कालभैरव समितिका प्रमुख राजन महर्जनले बताए । उनका अनुसार कालभैरवको उत्पति अर्थात जन्मदिनमा नेवारी परम्परा अनुसार वसन्तपुरमा ३२ तरिकाको भोज राखिएको छ। उक्त भोजमा माछा, केरा, […]

थप पुरा समाचारको लागि
TOP