फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय

फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय

काठमाडौं । फिल्म ‘आबाट आमा’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै १६ माघलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका हुन् । पोस्टरले कथावस्तु र चरित्र चित्रण दर्शाउँछ । ‘बा-आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनुपर्‍यो’ भन्ने बटमलाइन फिल्मको छ । यो नारा हेर्दा पनि फिल्मले सन्तान र […]

थप पुरा समाचारको लागि
TOP