बंगलादेशसँग खेल्न नेपाल तयार : प्रशिक्षक खड्का

बंगलादेशसँग खेल्न नेपाल तयार : प्रशिक्षक खड्का

२६ कात्तिक, काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् । खेलअघि बुधबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् । बंगलादेशी टिमले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ । नेपालमा भएको मैत्रीपूर्ण […]

थप पुरा समाचारको लागि
TOP