अमेरिकी शटडाउन अन्त्य गर्ने विधेयक संसदबाट पास
२७ कात्तिक, काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको बाटो खुलेको छ । प्रतिनिधि सभाले त्यससम्बन्धी सहमतिको विधेयक बहुमतले पारित गरेपछि शटडाउन अन्त्यको बाटो खुलेको हो । प्रतिनिधि सभामा भएको भोटिङमा शटडाउन अन्त्य गर्ने पक्षमा २२२ र विपक्षमा २०९ मत परेको रोयटर्सले जनाएको छ । दुई सांसद अनुपस्थित रहेका थिए । […]
थप पुरा समाचारको लागि