यस्तो छ महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली
२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा भएको छ । मानमती विष्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए । उपकप्तानमा जयन्ती बडु छन् । अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, […]
थप पुरा समाचारको लागि