आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग

आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग

२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै सुरु भएको छ । आगामी फागुन २१ तारिखमा हुने निर्वाचको तयार र आचारसंहिताबारे छलफल भइरहेको आयोगले जनाएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल, जनतमत, तमलोपा लगायतका […]

थप पुरा समाचारको लागि
TOP