अर्को जिल्लाबाट मतदान गर्न दिनेबारे छलफलमा सरकार

अर्को जिल्लाबाट मतदान गर्न दिनेबारे छलफलमा सरकार

२७ कात्तिक, काठमाडौं । सरकारले अर्को निर्वाचन क्षेत्र वा जिल्लाबाट समेत मतदान गर्न दिन सकिन्छ कि भनेर छलफल र अध्ययन सुरु गरेको छ । देशभित्रै विभिन्न कारणले सम्बन्धित मतदान केन्द्रमा पुग्न नसक्नेलाई सम्बोधन गर्न सकिन्छ भन्नेमा रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । ‘अन्डर कन्सिट्वान्सी (अन्तर निर्वाचन क्षेत्र) बाट मतदान गर्न दिन सकिन्छ कि भनेर […]

थप पुरा समाचारको लागि
TOP