गगनलाई किशोरको प्रश्न– शेरबहादुर देउवा गलत, तपाईंहरू मात्रै ठीक ?
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचन अगाडि महाधिवेशन गर्ने निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले निर्वाचन अगाडि कुनै हालतमा अधिवेशन हुन नसक्ने जिकिर गरे । देश गृहयुद्धमा जान लागेको भन्दै सहमहामन्त्री राठौरले कांग्रेस जसरी पनि चुनावमा जानुपर्ने बताए । ‘देश गृहयुद्धमा […]
थप पुरा समाचारको लागि