यूएईको नक्कली कलेजमा नेपाली विद्यार्थी पठाएको उजुरी, अनुन्धान गर्दै सरकार
२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा नक्कली कलेजमा नेपाली विद्यार्थी पठाएकोबारे सरकारले अनुसन्धान थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कन्सल्टेन्सीहरूले नक्कली कलेजमा विद्यार्थी पठाएको उजुरी आएको र थप अनुसन्धान भइरहेको बताए । ‘यूएईमा पढ्न जाने विद्यार्थीहरु सावधान – नेपालका केहि कन्सल्टेन्सीहरुले यूएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी नेपालबाट […]
थप पुरा समाचारको लागि