योमनको शव लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
लन्डन । लन्डनमा यसै साता आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमन चन्दको गत मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको थियो । योमनका बुवा शेरबहादुर चन्द तथा आमा ओइली चन्दले आफ्नो […]
थप पुरा समाचारको लागि