नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, सञ्चित आम्दानी १ अर्ब ३९ करोड

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, सञ्चित आम्दानी १ अर्ब ३९ करोड

२८ कात्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार खुद नाफा २१ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेको छ । […]

थप पुरा समाचारको लागि
TOP