बिर्तामोडमा सार्वजनिक भयो दिपल एस ०५, टेस्ट ड्राइभ र एक्सचेन्ज मेला सुरु
२८ कात्तिक, झापा । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र बिर्तामोडमा दिपल एस ०५ सार्वजनिक गरेको छ । ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ युक्त यस ईभी सार्वजनिक भएको केही सातामै दुई सय युनिटभन्दा धेरै बिक्री भइसकेको एमएडब्लू वृद्धिले जनाएको छ । बिहीबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, […]
थप पुरा समाचारको लागि