४८ अंक बढ्यो सेयर बजार, ८ कम्पनीमा १० प्रतिशत वृद्धि

४८ अंक बढ्यो सेयर बजार, ८ कम्पनीमा १० प्रतिशत वृद्धि

२६ चैत, काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ । अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने […]

थप पुरा समाचारको लागि
TOP