मधेशमा सभामुख हटाउने प्रस्ताव अघि बढाइदिन सात दलले गुहारे प्रदेश प्रमुख
२८ कात्तिक, काठमाडौं । सात दलीय गठबन्धनले मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई भेटेर मधेश प्रदेश सभामा भएको घटनाबारे जानकारी गराएका छन् । सात पार्टीका संसदीय दलका नेता र पूर्व मुख्यमन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुख लाभलाई भेटेर बुधबार मधेश प्रदेश सभामा घटेको घटनाबारे जानकारी गराएका हुन् । उनीहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको पदीय आचरण विपरीत […]
थप पुरा समाचारको लागि