सभामुखले मधेशलाई मुठभेडतर्फ धकेल्न खोजेको सात दलीय गठबन्धनको आरोप
२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानको दुरुपयोग गरेको सात राजनीतिक दलले आरोप लगाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले सभामुख मण्डलले पदीय मर्यादा विपरीत अभद्र व्यवहार प्रदर्शन गरेको आरोप लगाएका हुन् । २७ कात्तिकमा प्रदेश सभा सचिवालयमा दर्ता प्रक्रिया पूरा गर्न पुगेका ६४ जना प्रदेश सभा सदस्यप्रति सभामुखले गालीगलौज, हातपात, […]
थप पुरा समाचारको लागि