एभरेस्ट महिला भलिबल लिग : ललितपुरमाथि कर्णालीको शानदार पुनरागमन जित

एभरेस्ट महिला भलिबल लिग : ललितपुरमाथि कर्णालीको शानदार पुनरागमन जित

२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले शानदार पुनरागमन जित निकालेको छ । शुक्रबार भएको दोस्रो खेलमा कर्णाली यशविसले ललितपुर क्वीन्सलाई ३-१ को सेटमा हराएको हो । सुरुवाती सेटमा पराजित भएको कर्णालीले त्यसपछिका तीन सेट जितेको हो । ललितपुरमाथि कर्णाली १७-२५, २६-२४, २५-२३ र २७-२५ को सेटमा विजयी भयो । […]

थप पुरा समाचारको लागि
TOP