एजी १० फुटबल क्याम्प सुरु

एजी १० फुटबल क्याम्प सुरु

२३ चैत, काठमाडौं । एजी १० फुटबल एकेडेमीले एजी १० फुटबल क्याम्प सुरु गरेको छ । सोमबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु भएको फुटबल क्याम्पमा ३५ जनाको सहभागिता छ । यो क्याम्प चैत २३ देखि २०२८३ बैशाख ३ गतेसम्म कूल ११ दिन सञ्चालन हुने एजी १० फुटबल एकेडेमीका प्रमुख तथा राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङले […]

थप पुरा समाचारको लागि
TOP