जेसुइटको दूरबिनदेखि बालेनको स्टाटससम्म
बालेनले 'फक' भने। हाम्रा पुस्ताले तिनीहरूलाई मूर्दावाद भन्दै आइरहेका थियौं। शब्द र आक्रोशको तह फरक भए पनि कुरा त एउटै हो नि! म टक्क उभिएर भन्दैछु- तपाईंले बुझ्नुभो होला अब परमेश्वरले पनि हामीलाई अलग पार्न सक्दैन।
थप पुरा समाचारको लागि