उपेन्द्र यादवले उपाध्यक्ष र महासचिव थप्दै, कार्यकारिणी सदस्य पनि बढाउने
२९ कात्तिक, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य थप्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित १, महिला […]
थप पुरा समाचारको लागि