थाइल्याण्डमा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कका दुई सदस्य गिरफ्तार
२९ कात्तिक, बैंकक । थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुईजनालाई पक्राउ गरेका छन् । उनीहरूलाई कम्बोडियासिमाना नजिक गाडीमा ८१ ‘म्याकाक’ बाँदर राखेको अवस्थामा नियन्त्रणमा लिइएको सैन्य स्रोतले जनाएको छ । ‘म्याकाक’ एक प्रकारको बाँदर हो, जुन मुख्यत: एशिया, उत्तर अफ्रिका र युरोपका केही भागहरूमा पाइन्छ । म्याकाक बाँदरहरूको प्रजाति धेरै विविध छ […]
थप पुरा समाचारको लागि