आईसीसीले पहिलोपटक महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्दै
२९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक नयाँ विश्वस्तरीय क्रिकेट प्रतियोगिता आईसीसी महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्ने भएको छ । महिला टी-२०आई फर्म्याटमा हुने यो प्रतियोगिता नोभेम्बर २० देखि ३० सम्म थाइल्यान्डको बैंककमा हुने भएको हो। आठ राष्ट्र सहभागी हुने यो पहिलो संस्करणमा थाइल्यान्ड, पपुआ न्यूगिनी, नेदरल्याण्ड्स, यूएई, स्कटल्याण्ड, नामिबिया, तान्जानिया र […]
थप पुरा समाचारको लागि