सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले पुरातत्व विभागको भ्रमण गर्ने

२७ चैत, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीवार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ । बुधवार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीवार समितिले पुरातत्व विभागको भ्रमण गर्ने निर्णय गरेको जानकारी दिए । बिहीवार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरूसँग छलफल गरिने […]
थप पुरा समाचारको लागि