कैलालीमा माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर
२७ चैत, धनगढी । कैलालीमा माइक्रो बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् । जानकी गाउँपालिका–५ को अमौरामा बुधबार सुपप्र ०१००१ ज १५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिएको थियो । सो क्रममा साइकल पछाडि सवार जानकी गाउँपालिका–५ बस्ने ४४ वर्षीया बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
थप पुरा समाचारको लागि