सुनधाराबाट सुरु भयो गणतन्त्रवादीको र्याली (तस्बिरहरू)
काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्याली सुरु भएको छ । र्यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । गणतन्त्रवादीको
थप पुरा समाचारको लागि